• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज मंसिर १२ गते सोमबार, कस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

मंसिर १२, २०७९   युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर १२ गते सोमबार, ई.सं २८ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष पञ्चमी, नक्षत्र- उत्तरषाढा, योग- वृद्धि, करण- वव, चन्द्रराशि- मकर, सूर्योदयः ६ः३६, सूर्यास्तः १७ः०६। मेष - धर्मकर्ममा...

विश्वकप फुटबल : क्रोएसियासँग पराजित भएसँगै बाहिरियो क्यानडा
  • खबरदाता

मंसिर १२, २०७९   कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा...

जर्मनी र स्पेनको बराबरी
  • खबरदाता

मंसिर १२, २०७९   विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो ।   अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । स्पेनका लागि...

सत्तारुढ गठबन्धनलाई सहजै बहुमत
  • खबरदाता

मंसिर १२, २०७९   सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद् सङ्ख्या र समानुपातिक मतका आधारमा...

आज विवाह पञ्चमी, मधेश प्रदेशमा सार्वजनिक बिदा
  • खबरदाता

मंसिर १२,२०७९     त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ । यसैगरी, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव...

निर्वाचित सांसद भाडाकै भवनमा
  • खबरदाता

मंसिर १२, २०७९   प्रतिनिधिसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको छ । सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न नभएकाले अबका नयाँ निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको हो ।   निर्वाचन...

राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन
  • खबरदाता

मंसिर १२, २०७९   संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीको रुपमा पुनरागमन भएको छ । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्षतर्फ ७ सिटमा विजयी भइसकेको छ भने राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ...

रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित
  • खबरदाता

मंसिर ११, २०७९   रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् ।   कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत...

विश्वकप फुटबलमा आज चार खेल हुँदै
  • खबरदाता

मंसिर ११, २०७९   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८