• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज मंसिर ११ गते आइतबार, कस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

मंसिर  ११ ,२०७९   युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर ११ गते आइतबार, ई.सं २७ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष चतुर्थी, नक्षत्र- पूर्वाषाढा, योग- गण्ड, करण- वणिज, चन्द्रराशि- धनु, सूर्योदयः ६ः३५, सूर्यास्तः १७ः०७ । मेष -...

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी
  • खबरदाता

मंसिर ११, २०७९     आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन...

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो
  • खबरदाता

मंसिर ११, २०७९ गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० चौंथो ठूलो दल बनेको छ । नेकपा एमाले दोस्रो...

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत
  • खबरदाता

  मंसिर ११,२०७९   पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए। यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो। विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको...

अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हराएयो
  • खबरदाता

मंसिर ११, २०७९   कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित...

राजेन्द्र महतोलाई अर्को धक्का
  • खबरदाता

मंसिर १०, २०७९   लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित भएका छन् । धनुषा क्षेत्र नं। ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले...

इलाम केन्द्रविन्दू भएर भूकम्प
  • खबरदाता

मंसिर १०, २०७९   इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।...

पोल्याण्डले साउदी अरेबियालाई हरायो
  • खबरदाता

मंसिर १०, २०७९   कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को खेलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको खेलमा पोल्याण्डले २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पोल्याण्डको जितमा पिटर जिलेन्स्की...

लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला
  • खबरदाता

मंसिर १०, २०७९ नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताएका छन्। झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उनले मतदाताप्रति आभार प्रकट गर्दै लोकतन्त्रको अभ्यासमा हार जित स्वभाविक भएकाले कार्यकर्ता, शुभचिन्तक तथा मतदातालाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८