• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज मंसिर १५ गते बिहीबार, यस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज मंसिर १५ गते बिहीबार, यस्तो रहला तपाइँको भाग्य !

मंसिर १५, २०७९

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल मंसिर १५ गते बिहीबार, ई.सं ३० नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष सप्तमी, नक्षत्र- धनिष्ठा, योग- व्याघात, करण- वणिज, चन्द्रराशि- कुम्भ, सूर्योदयः ६ः३७, सूर्यास्तः १७ः०६ ।

मेष – समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

वृष -प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन – जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

कर्कट -स् स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

सिंह – आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कन्या – मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।

तुला -स् दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

वृश्चिक – मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

धनु – तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मकर – सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कुम्भ – प्रियजन सँगको सम्बन्धमा चिसोपना आउनेछ ।

मीन – नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : मंसिर १५, २०७९, बिहीवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८