• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?
  • खबरदाता

पुस ७, २०७९   सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले गृहकार्य सुरु गरेका छन् । ४ मंसिरको चुनावबाट गठबन्धनको बहुमत आएपछि गठबन्धनभित्रका दलहरु आआफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका हुन् । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था...

फास्ट ट्रयाक विवादः अरू न्यायाधीश तर्किए, मोक्तानले आँट गरे
  • खबरदाता

पुस ७, २०७९   तराई–मधेस द्रूतमार्गअन्तर्गत छैटौँ प्याकेजको ठेक्का विवादमा धेरै न्यायाधीश पन्छिँदै आएकामा न्यायाधीश टंकबहादुर मोक्तानले अन्तरकालीन अन्तरिम आदेश दिएका छन् । उनको एकल इजलासले बुधबार सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेशका लागि झिकाएका बेला सेनाले विवादित कम्पनीसँग ठेक्का...

सर्वोच्चको आदेश : शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउनू

पुस ६,२०७९     सर्वोच्च अदालतले बिकिनी किलर चार्ल्स शोभराज (गुरुमुख) लाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज निजलाई आजै कैदमुक्त गरी १५ दिनभित्र आफ्नो...

नारायणगढमा सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै
  • खबरदाता

पुस ६,२०७९     भरतपुर - गोन्द्राङ छ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन...

अतिक्रमित संरचना हटाउँदै कामपा
  • खबरदाता

६ पुस २०७९   काठमाडौं । काठमाडौँ महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ । महानगरपालिका नगर प्रहरीले बुधबारदेखि अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी...

रवि लामिछाने विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसदको शपथ लिन पाउने
  • खबरदाता

पुस ६,२०७९     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै लामिछानलाई सांसदको शपथ लिने बाटो खुलेको छ। बुधबार संवैधानिक इजलासले रिट निवेदकको माग...

झापामा १० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु
  • खबरदाता

पुस ६,२०७९   झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरुको...

कांग्रेसका बहुमत सांसद दललाई नयाँ रुपले संचालन गर्ने कुराको विपक्षमा – गगन थापा
  • खबरदाता

पुस ६,२०७९     चितवन - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेसका बहुमत सांसद पार्टीलाई नयाँ रुपले अगाडी लैजाने कुराको विपक्षमा रहेको बताएका छन। बुधबार सम्पन्न काङ्ग्रेस संसदिय दलको निर्वाचन परिणाममा आफ्नो पराजय पछि संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई...

सुनको मूल्य एक लाख एक हजार दुई सय
  • खबरदाता

पुस ६,२०७९   नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु एक लाख एक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८