• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
‘तिम्रो मेरो साथ’को गीत चितवनबाट रिलिज
  • खबरदाता

पुस १४, २०७९   मोफसल यात्रामा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज गरिएको छ । बुधबार चितवनमा एक कार्यक्रमको बीच चलचित्रको गीत सार्वजनिक गरिएको हो । ’झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा सिनेमाका दुई मुख्य पात्र अभिनेता पुष्प खड्का...

पौष १४ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस १४, २०७९   – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष १४ गते बिहीबार तद्अनुसार सन् २०२२ दिसम्बर २९ तारिख पौष शुक्ल पक्षको सप्तमी तिथि पूर्वाभाद्रपद...

दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान
  • खबरदाता

पुस १४, २०७९ दक्षिण एसियाका ज्योतिषीको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । महासङ्घले यही पुस २५ गते नेपालको राजधानी काठमाडौँमा केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । नेपाल, भारत, बङ्गलादेशलगायतका देशबाट केन्द्रीय समितिका...

माधव नेपालको पार्टी एमालेमा समाहित हुने सम्भावना कति ?
  • खबरदाता

पुस १४, २०७९   एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दोधारमा परेका छन् ।एमालेसँग छुट्टिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनैका लागि एकीकृत समाजवादी गठन गरेका नेपालले यसपटक प्रचण्ड र देउवासँग धोका...

अन्तर्राष्ट्रिय वायुसेवालाई पोखरा विमानस्थलमा छुट
  • खबरदाता

पुस १४, २०७९     सरकारले नवनिर्मितपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले उद्घाटन गर्दै छन् ।   नियामक निकाय नेपाल...

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार
  • खबरदाता

पुस १४, २०७९   एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो । धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल...

नेकपा एसलाई गाभेर ठुलो दल बन्ने एमालेको प्रयास
  • खबरदाता

पुस १४, २०७९   एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग भेटघाट गरी नेकपा...

विद्यार्थी अपहरण र हत्या अभियोगमा सहायक प्रधानाध्यापक पक्राउ
  • रासस

पुस १३, २०७९   पर्सा - पर्साको वीरगन्जमा अपहरणमा परेको एक महिनापछि मृत भेटिएका बालकको हत्यामा उनकै भाइस प्रिन्सिपल मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ । वीरगन्ज महानगरपालिका(२५ सिर्सिया खल्वाटोलस्थित श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको पुरानो भवनमा...

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा लामा निर्वाचित
  • खबरदाता

पुस १३, २०७९   नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन्। संसदीय दलको नेताका अर्का प्रत्यासी इन्द्र बानियाँलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत प्राप्त गरेका हुन्। दुवै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८