• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
काठमाडौंको तापक्रम ३.४ डिग्रीमा झर्‍यो
  • खबरदाता

पुस १३, २०७९ काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस छ। मौसमविद्‍ राजु प्रधानांगका अनुसार आज हिजो मंगलबार साँझ ५.४५ बजेको मापन...

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
  • खबरदाता

पुस १३, २०७९   बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको...

दाङका सकुम्बासीको पीडा : पहिले बस भने, अहिले हट भन्छन्
  • खबरदाता

पुस १३, २०७९ शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई विसं २०६० मा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति गरे । परियारको नाममा कुनै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमतिपछि उनी त्यहाँ घर बनाएर बसे ।...

सम्भावित मन्त्रीको सूची बनाउने तयारीमा गठबन्धन
  • खबरदाता

पुस १३, २०७९   सात दलीय सत्ता गठबन्धनमा आबद्ध सा दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् । सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),...

दौरा सुरुवालमा प्रधानमन्त्री : स्वस्फूर्त कि बाध्यता ?
  • खबरदाता

पुस १३, २०७९   औपचारिक कार्यक्रममा देशको राष्ट्रिय पोशाक लगाउनु गौरवको कुरा हो । तर, हामीकहाँ नेकपा माओवादी राजनीतिको मूलप्रवाहमा आएपछि यसप्रकारका गौरवहरूलाई मेटाउँदै ‘राष्ट्रिय’का ठाउँमा ‘जातीय’ बनाउने कोशिस गरियो । – बबिता बस्नेत पहिलोपल्ट प्रधानमन्त्री हुँदा राष्ट्रिय पोशाक दौरा-सुरुवाललाई...

सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?
  • खबरदाता

पुस १३, २०७९   नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय संहालेको दोस्रो दिन...

बितेका आठ वर्ष सबैभन्दा गर्मी
  • खबरदाता

पुस १३, २०७९     बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा...

पौष १३ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस १३, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश  ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष १३ गते तद्अनुसार सन् २०२२ दिसम्बर २८ तारिख बुधबार पौष शुक्ल पक्षको षष्ठी तिथि शतभिषा नक्षत्र...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’
  • खबरदाता

पुस १३, २०७९     हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ । विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय हवाई यात्रुले आरामदायी यात्रा गर्न पाउनेछन्। काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८