• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोरोनाको नयाँ स्वरूप देखिएपछि पन्ध्र लाख मात्रा फाइजर खोप ल्याउने तयारी
  • खबरदाता

पुस १२, २०७९   छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।   स्वास्थ्य तथा...

सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला
  • खबरदाता

पुस १२, २०७९   नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन्। नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह...

आफैंमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको घोषणा
  • खबरदाता

पुस १२, २०७९   नेपाल प्रहरीले नागरिकता र पासपोर्ट दुरूपयोग गरेको विषयमा अनुसन्धान गरिरहेका व्यक्ति नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामाछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता प्रकरणको अनुसन्धान के गर्ने...

अर्घाखाँचीमा २७ करोडको सुन्तला उत्पादन
  • खबरदाता

पुस १२, २०७९   अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष २७ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन हुने भएको छ । भिरालो पाखोमा लटरम्मै फलेका सुन्तलाले आम्दानी बढेपछि यस क्षेत्रका किसानको जीवनस्तर पनि फेरिएको छ । त्यस्तै, किसानहरू परम्परागत खेती छोडेर सुन्तला खेतीमा...

प्रधानमन्त्री दाहालले दौरासुरुवालमा लिए शपथ
  • खबरदाता

पुस ११, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका हुन्। उनले पहिलो पटक दौरा सुरूवाल लगाका हुन्। यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा...

रबिले मागे उपप्रधानमन्त्री सहित गृह मन्त्रालय
  • खबरदाता

पुस ११, २०७९   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको दाबी गरेका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनको बैठकमा लामिछानेले यस्तो दाबी गरेका हुन्। सरकारमा सहभागी सबै दलको उक्त बैठकमा नेकपा...

म अपमानित भएर पोखरा आएको हुँ : गगन थापा
  • खबरदाता

पुस ११, २०७९   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सरकार गठन प्रकरणमा अल्झिएर बस्न नहुने बताएका छन्। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल सरकारबाट बाहिरिएको प्रसङ्गमा उनले भने, “सरकार गठन प्रकरण अब सकियो। नेपाली कांग्रेस पार्टी फेरि उठ्छ, उठाइन्छ।...

 रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
  • खबरदाता

पुस ११, २०७९   रेशम चौधरीलगायत बन्दीहरू रिहाइको माग उठाउँदै आएको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ ।   डिल्लीबजार कारागारमा रहेका चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा नजाने निर्णय गरेको हो ।...

बुस्टर डोज लगाएकालाई थप खोपको मात्रा दिइने
  • खबरदाता

पुस ११, २०७९   नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८