• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पेलेको स्वास्थ्य अवस्था गम्भीर
  • एजेन्सी

पुस १४, २०७९   लन्डन - ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर...

एम्बाप्पेको विजयी गोल
  • एजेन्सी

पुस १४, २०७९   पेरिस - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ । बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए । विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन् ।...

नीतिबिनै चल्दै छ कांग्रेस, कोषाध्यक्षसमेत छैन
  • खबरदाता

पुस १४, २०७९   नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको एक वर्ष पूरा भएको छ । २०७८ मंसिरमा महाधिवेशन गर्दै नेतृत्व छानेको कांग्रेसले एक वर्ष बितिसक्दासमेत ‘पार्टी नीति कस्तो हुने रु’ भन्ने तय गर्न सकेको छैन । नीति निर्धारण नगर्दा...

पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै
  • खबरदाता

पौस ४ २०७९ इलाम । पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै सम्भव भएको छ । इलाममा क्रायोथेरापी मेसिन आईपुगेपछि सो उपचार इलाममै सम्भव भएको हो । इलाम नगरपालिका वडा नं। ७ का अध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन संघ इलामका...

बालक हत्यामा संलग्न भोम्जन पक्राउ
  • खबरदाता

पुस १४, २०७९   बालक हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत सोमबार हेटौंडा उपमहानगरपालिक वडा नम्बर९१६ मा हात बाधेर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थियो । उक्त बालकको...

मौसम : हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

पुस १४, २०७९   पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य...

विदेशी आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा
  • खबरदाता

पुस १४, २०७९   आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा एक सय २५ औषधि...

२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो
  • खबरदाता

पुस १४, २०७९   –असोज २८ देखि कात्तिक ११ सम्म दशैं –कात्तिक २५ देखि २९ सम्म तिहार अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा...

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !
  • खबरदाता

पुस १४, २०७९     नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ । प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८