• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हाम्रो टिमका १ जना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको हो : ज्ञानेन्द्र मल्ल
  • खबरदाता

पुस १९,२०७९   नेपाल टी-२० लिग खेलिरहेको काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका १ जना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् । आज मंगलबार बिराटनगर सुपर किङ्ससँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले १ जना खेलाडीलाई फिक्ङिको प्रस्ताव आएको...

थारु समुदायमा माघीको रौनक सुरु
  • रासस

पुस १९,२०७९   माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन । यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा...

कांग्रेसको मुख्य सचेतकमा लेखक
  • खबरदाता

पुस १९,२०७९ काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन्। सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा...

क्याम्पस हाताभित्र खुकुरी प्रहार गर्ने ३ विद्यार्थी निस्कासित
  • खबरदाता

पुस १९,२०७९   काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले खुकुरी प्रहार गर्ने ३ जना विद्यार्थीलाई क्याम्पसबाट निस्कासन गरेको छ। गत पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम्पस परिसरभित्र विद्यार्थीहरूले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गर्न...

अत्याधिक जाडो बढेपछि महोत्तरीका बिद्यालय बन्द
  • खबरदाता

पुस १९,२०७९   महोत्तरी -  सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका जलेश्वर...

पौष १९ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस १९,२०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष १९ गते तद्अनुसार सन् २०२३ जनवरी ३ तारिख मंगलबार पौष शुक्ल पक्षको द्वादशी तिथि कृतिका नक्षत्र साध्य...

आज हिमाली भू-भागमा हिमपातको सम्भावना
  • खबरदाता

पुस १९,२०७९     हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ। आज दिउँसो देशको...

मन्त्रालय खालि , प्रधानमन्त्री कार्यालयमा बेकामे मन्त्रीको भिड
  • खबरदाता

पुस – १९, २०७९     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत जुटाएर अघिल्लो साताको सोमबार सरकारको नेतृत्व सम्हाले । राष्ट्रपतिबाट सपथ लिएर सरकारको नेतृत्व सम्हाल्दा उनले पहिलो चरणमा ८ सदस्यीय मन्त्रीमण्डल बनाए । तीनजना उपप्रधानमन्त्रीलाई त मन्त्रालयको जिम्मेवारी...

युवा कांग्रेसले सभापति देउवाविरूद्ध कू गर्नुपर्छ !
  • खबरदाता

पुस - १९, २०७९     अघिल्लो सत्ता समीकरण र चुनावी गठबन्धन यथावत् रहेमा नेकपा एमाले आउँदा ५ वर्ष पनि प्रतिपक्षमा बस्ने लगभत निश्चित थियो । तर बालुवाटारमा बसेर सारा देश आफ्नो मुठ्ठीमा राख्न सफल भएको भ्रममा बाँचेका केही पात्रहरुका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८