• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवन कारागारबाट १५ महिला कैदीलाई भिमफेदि सारियो
  • खबरदाता

पुस २०,२०७९   चितवन - कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरुलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको हो । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८...

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह
  • खबरदाता

पुस २०, २०७९ कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेशसभाबाट निर्वाचित शाह दलको नेतामा सर्वसम्मत भएका हुन् ।   शाहको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा...

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने
  • खबरदाता

पुस २०, २०७९   कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख...

आगलागी हुँदा दुई पसलमा क्षति
  • खबरदाता

पुस २०, २०७९   पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी...

दुई केजी चरेशसहित एक भारतीय पक्राउ
  • खबरदाता

पुस २०, २०७९   बारा । सशस्त्र प्रहरीले दुई केजी चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार पक्राउ परेका हुन् । बिओपी कबहीगोठबाट खटिएको सशस्त्र...

कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन
  • खबरदाता

पुस २०, २०७९     म्याग्दी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर...

चिसोबाट बच्न कञ्चनपुरमा मुढा वितरण
  • खबरदाता

पुस २०, २०७९     कञ्चनपुर । कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् । चिसोबाट...

पौष २० गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

पुस २०, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष २० गते बुधबार तद्अनुसार सन् २०२३ जनवरी ४ तारिख पौष शुक्ल पक्षको त्रयोदशी तिथि रोहिणी नक्षत्र...

गृहमन्त्री लामिछानेका हातमा मिटरब्याज प्रतिवेदन
  • खबरदाता

पुस २०, २०७९   काठमाडौँ ।मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेश समेतको व्यावस्था सिफारिस गर्न गठित कार्यदलले मिटरब्याजबाट पीडितहरुको समस्या समाधान गर्न केही कानुन संशोधन र केही थप गर्नुपर्ने सुझावसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८