• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनलाई गिज्याइरहेको एउटा दृष्य
  • खबरदाता

पुस २०, २०७९     माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पहिलो निर्णय गरेको थियो, राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने ।’राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर...

बालेन शाहद्वारा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
  • खबरदाता

पुस १९,२०७९   काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका हुन। स्थानीय...

झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि
  • खबरदाता

पुस १९,२०७९   आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार भद्रपुर झापा...

चितवन महोत्सवमा उद्यम गर्न चाहने युवाको तथ्याङ्क सङ्कलन गरिने
  • खबरदाता

पुस १९,२०७९   चितवन - नारायणि नदि किनरमा गर्न लागिएको चितवन महोत्सवबाट नवउद्यमीको खोजी गरिने भएको छ । महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई उद्यमतर्फ लगाइने भएको हो । महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष...

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता
  • खबरदाता

पुस १९,२०७९     दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए । लगत्तै पुस...

‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अवरुद्ध
  • खबरदाता

पुस १९,२०७९   राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम...

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एक जेसिबि सहित ६ वटा टिपर नियन्त्रणमा
  • खबरदाता

पुस १९,२०७९   चितवन - अबैध तरिकाले नदिजन्य पदार्थ उत्खनन गर्ने एक जेसिबि सहित ६ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन प्रहरीका अनुसार मंगलबार बिहान ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय खैरहनीले खैरहनी नगरपालिका वडा नम्बर ३ बाट बा...

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँ : महासचिव गुरुङ
  • खबरदाता

पुस १९,२०७९   नेकपा ९माओवादी केन्द्र०का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए...

गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
  • खबरदाता

पुस १९,२०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिएका ठाउँमा तत्काल सुधार गर्न सचिवहरूलाई निर्देशन दिएका छन्। दुईदिने बैठकपछि उनले नागरिकका गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन्। लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतमा देखिएका समस्या समाधान गर्न पनि प्रधानमन्त्रीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८