माघ ७, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ७ गते शनिबार तद्अनुसार सन् २०२३ जनवरी २१ तारिख माघ कृष्ण पक्षको अमावश्या तिथि पूर्वाषाढ़ा नक्षत्र ९ः२८ पर...
माघ ७, २०७९ नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएर कार्यभार सम्हालेका छन् । प्रतिनिधिसभाको १६७ मतसहित निर्वाचित भएका उनलाई सत्तागठबन्धनको पूरापूर समर्थन रह्यो भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुखमा पूरापूर अविश्वास गरेको छ...
माघ ७, २०७९ पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालको अधिकारको दायराका विषयमा सार्वजनिक बहस सुरु हुन थालेको छ । के उनी विगतका प्रधानमन्त्रीभन्दा कमजोर नै हुन् त रु भन्नेहरु पनि छन् । सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ओलीको संयोजकत्वमा...
माघ ६, २०७९ नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान...
माघ ६, २०७९ नवलपुरको मध्यबिन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन्। शुक्रबार मृत अवस्थामा भेटिएका दुई वटा गैंडामध्ये एउटाको खाग पनि निकालिएको छ। थप अध्ययन गर्न निकुञ्जका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ...
माघ ६, २०७९ नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्। आज संघीय संसद भवन परिसरमा पुगेर उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन्। उनको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र...
माघ ६, २०७९ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।...
माघ ६, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, 'अघिल्लो सरकारसँग भएको सम्झौता...
माघ ६, २०७९ हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८