• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्छ : अध्यक्ष ओली
  • खबरदाता

माघ ८, २०७९   पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्छ स्अध्यक्ष ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न...

नाक अगाडि शपथ खाएका ‘माननीय फरार’लाई नेदेख्ने, लोकप्रियताका लागि विज्ञप्ति निकाल्ने !
  • खबरदाता

माघ ८, २०७९     उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले ‘स्टन्ड’थालेका छन् । उनी एमालेका फरार भनिएका सांसद लक्ष्मी महतो कोइरी’प्रकरणमा तानिएका हुन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी ४ मंसिरमा भएको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि...

सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान
  • खबरदाता

माघ ७, २०७९   सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित विभिन्न पदाधिकारीको नयाँ तलबमान गत साउन १ गतेदेखि लागू हुने गरी कायम गरेको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले सर्वोच्च अदालतका प्रधान न्यायधीश तथा सर्वोच्च अदालतका न्यायधीशको सेवा सुविधा...

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित
  • खबरदाता

माघ ७, २०७९   प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन्। प्रतिनिधि सभामा शनिबार भएको निर्वाचनमा मगर बहुमतले उपसभामुख निर्वाचित भएकी हुन्। उनको पक्षमा १६६ मत परे भने विपक्षमा ९७ मत परेका छन्। एक...

सिट बेल्ट नलगाउँदा बेलाइती प्रधानमन्त्री सुनकलाई ५० पाउन्ड जरिवाना
  • एजेन्सि

माघ ७ ,२०७९     बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ। ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ । ‘लङ्कशायरमा...

चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए
  • एजेन्सि

७, २०७९ १४   इस्लामाबाद - गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् । सूचना मन्त्रालयको तथ्यांक अनुसार ती पत्रकारहरूमा १५ जना...

हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु
  • एजेन्सि

माघ ७, २०७९   चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची सहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ। खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५:३० मा सम्पन्न भएको थियो। उक्त हिमपहिरो मङ्गलबार साँझ ७:५० मा गएको थियो। हिमपहिरोपछि काउन्टीलाई...

सुदूरपश्चिमले जित्यो प्रधानमन्त्री कपको उपाधि
  • खबरदाता

माघ ७,२०७९     प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। प्रदेश १ ले दिएको १०२...

कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु
  • खबरदाता

माघ ७,२०७९   बस पल्टिँदाकपिलवस्तुमा  एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ । आज लु १ ख ४२२६ नं को बसले ट्याक्टरलाई ठक्कर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८