• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
उपसभामुखको उम्मेदवारी दर्ता आज, मत विभाजन भोलि
  • खबरदाता

माघ ६, २०७९   प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार...

जसपा र नागरिक उन्मुक्तिको असन्तुष्टिले सत्ता गठबन्धन जोखिममा
  • खबरदाता

माघ ६, २०७९     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएका छैनन् । जनमत पार्टीले आफूलाई दिएको मन्त्रालयमा चित्त बुझाएको छैन । ती पार्टीले प्रतिनिधिसभाको बैठकमै आफ्नो असन्तुष्टि...

फुटबल चलिरकेको चौरमा हेलिकप्टर ल्यान्ड , पाइलटमाथि कुटपिट
  • खबरदाता

माघ ५,२०७९   पर्वत _ फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि कुटपिट भएको छ। बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र...

उपसभामुखको निर्वाचन माघ ७ गते
  • खबरदाता

माघ ५,२०७९   प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ ।   सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन्। जबराले प्रतिनिधिसभाका...

सभामुखमा एमालेका घिमिरे निर्वाचित
  • खबरदाता

माघ ५,२०७९   प्रतिनिधिसभाको सभामुख पदमा नेकपा ९एमाले०का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा...

काठमाडौँको गोङ्गबुबाट ७३१ थान राहदानी जफत
  • खबरदाता

माघ ५, २०७९     काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर...

धौलागिरि क्षेत्रमा बेपत्ता दुई युवाको शव फेला
  • खबरदाता

माघ ५, २०७९   पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता दुई युवाको शव तीन महिनापछि फेला परेको छ । फोर सिजन माउन्टेन ट्रेकबाट असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार...

तीन दशकपछि कुश्मामा बसपार्क निर्माण थालियो
  • खबरदाता

माघ ५, २०७९     पर्वत - सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका–६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको हो । विसं २०४८ मा पोखरा–बागलुङ सडक विस्तार भए पनि...

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिँदै
  • खबरदाता

माघ ५, २०७९   बेनी– बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे। बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो। दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८