• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
‘सम्भव छ सफा नेपाल’ : सफाई अभियन्ता खेम शर्माको विचार
  • खबरदाता

माघ ७,२०७९     तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफँै बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका सफाइ मजदुरलाई धन्यवाद दिँदै अगाडि बढ्नुहुनेछ । ‘मर्निङ...

वीरेन्द्रनगरमा एक युवक मृत फेला
  • खबरदाता

माघ ७,२०७९   वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा...

सबै फरार व्यक्तिलाई समात्ने गृहमन्त्री लामिछानेको वाचा
  • खबरदाता

माघ ७,२०७९   गृहमन्त्री रवि लामिछानेले नयाँ तथा पुराना सबै फरार व्यक्तिहरू समातिने बताएका छन्। नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरिएको विषयमा आलोचना भएपछि गृहमन्त्री लामिछानेले सबैलाई समात्ने वाचा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै...

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
  • खबरदाता

माघ ७,२०७९   सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक आज ११ बजेका लागि बोलाएका छन । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि...

जमिनको कित्ताकाट नहुँदा राजस्वमा असर
  • खबरदाता

माघ ७, २०७९   गत असारदेखि बन्द कित्ताकाट सम्बन्धी कार्य छिटो खुला गरिदिन यहाँका नागरिकले सरकारसामु आग्रह गरेका छन् । जग्गा जमिनको कित्ताकाट बन्द हुँदा सानोतिनो घडेरी जग्गा खरिदबिक्री, घरखर्च मिलाउन आफूसँग भएका २र४ आना जग्गा बिक्री वितरण गर्न, कित्ताकाट...

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन
  • खबरदाता

माघ ७,२०७९   मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको...

कृषि व्यवसायमा बदलिएको समाज
  • रासस

माघ ७,२०७९     पाल्पा- समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र...

चितवनको सीडीओमा सुरेन्द्र पौडेल , तामाङको गृहमा सरुवा
  • खबरदाता

माघ ७,२०७९   चितवनको प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालयका सुरेन्द्र पौडेल आउने भएका छन। यस्तै चितवनका आशमान तामाङलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीकोको सरूवा गरेको छ। गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम...

उपसभामुख पदका लागि निर्वाचन आज
  • खबरदाता

माघ ७, २०७९     प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८