• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एक महिनामै सुदूरपश्चिम सरकार ढलेपछि कांग्रेसको कमब्याक
  • खबरदाता

माघ २७, २०७९   काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि कांग्रेस कमब्याक भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन्। सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । प्रदेश...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त, शपथ भोलि
  • खबरदाता

माघ २६, २०७९     सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासकोमत नपाएपछि ठूलो दलका हैसियतले कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले...

आजको मौसम : हिमपातको सम्भावना
  • खबरदाता

माघ २६, २०७९   आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि...

चितवनमा भेट्रान कप फुटबल शनिबारदेखि
  • खबरदाता

माघ २६, २०७९     चितवनमा शनिबारदेखि स्व दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा...

माघ २६ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २६, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २६ गते बिहीबार तद्अनुसार सन् २०२३ फरवरी ९ तारिख फाल्गुन कृष्ण पक्षको चतुर्थी तिथि उत्तरा...

अग्नि सापकोटा र पम्फा भुसाललाई माओवादीले बनायो उपाध्यक्ष
  • रासस

माघ २६, २०७९   नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाएको छ। सापकोटा यसअघि सभामुख थिए। सभामुखबाट हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका हुन्। माओवादीले पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाएको छ। महाधिवेशनपछि पदाधिकारी चयन गरिँदा भुसाललाई उपमहासचिव बनाइएको...

कुटी-कुटी वृद्धको हत्या, प्रहरी मुकदर्शक
  • खबरदाता

माघ २६, २०७९   महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-५ पर्सा गाउँमा एक व्यक्तिले कुटी-कुटी वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०-७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने...

कारागार अघोषित पार्टी कार्यालय, रेशम चौधरीका अगाडि निरीह गृह मन्त्रालय
  • खबरदाता

माघ २६, २०७९   काठमाडौँ । लामो समयदेखि डिल्लीबजार कारागार नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अघोषित कार्यालय बनेको छ। टीकापुर काण्डमा दुई तहको अदालतबाट सजाय तोकिएका नाउपाका संस्थापक अध्यक्ष एवं हालका सल्लाहकार रेशम चौधरीले कारागारलाई नै पार्टीको अघोषित कार्यालय बनाएका छन्।...

फेरि अघोषित लोडसेडिङ
  • खबरदाता

माघ २६, २०७९   काठमाडौँ । औद्योगिक क्षेत्रमा माघ पहिलो साता बिहान र बेलुका उच्च मागको समयमा करिब नौ घण्टा लोडसेडिङ भयो। नेपाल विद्युत् प्राधिकरणले अघोषित रूपमा औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको थियो। भारतको बिहारबाट विद्युत् आयात घट्दा बिहान र बेलुका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८