• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अब उडानमै इन्टरनेट चलाउन पाइने
  • खबरदाता

माघ २६, २०७९   काठमाडौँ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो ।...

पैसाका लागि अपहरणको नाटक, ६ जना पक्राउ
  • खबरदाता

माघ २६, २०७९   काठमाडौँ । एक समूहले पैसाका लागि अपहरणमा परेको नाटक मञ्चन गरेको तथ्य फेला परेको छ । यसरी अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।...

दुई महिलाको सहयोगमा अहेबद्वारा बालिका बलात्कृत, तीनै जना पक्राउ
  • खबरदाता

माघ २६, २०७९   एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ...

राष्ट्रपति आफैसँग राख्ने माओवादी दाउ, कांग्रेस पनि दाहालसँग सशंकित
  • खबरदाता

माघ २६, २०७९     काठमाडौँ । पहिलो र दोस्रो ठूलो दलसँग बहुमत नभएको फाइदा उठाउँदै तेस्रो ठूलो दलले एकपछि अर्क लाभ उठाउनु नेपाली राजनीतिमा नयाँ होइन । २०५२ सालपछि तत्कालीन राप्रपाका दुई खेमाले पालैपालो एमाले र कांग्रेसलाई उपयोग गरी...

हिउँ छल्न गाउँलेले गाउँ छाडे, तर हिउँ परेन
  • खबरदाता

माघ २५, २०७९     फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तेस्रो साता गाउँ छोडेर काठमाडौँतिर लागे । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उनी हिउँ छल्न काठमाडौँ...

सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से
  • खबरदाता

माघ २५, २०७९   मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो ।...

राष्ट्रियसभा उपनिर्वाचन : एमालेका कुमार दसौदी निर्वाचित
  • खबरदाता

माघ २५, २०७९   दाङ । लुुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छ । बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय...

टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
  • खबरदाता

माघ २५, २०७९   टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को...

सिरहामा ९ वर्षीय बालक मृत फेला
  • खबरदाता

माघ २५, २०७९   सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर–१२ मा ९ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । कक्षा ४ मा अध्ययनरत रुपेशकुमार महतो सारस्वर स्थित घरमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर रामचन्द्र शाहले रातोपाटीलाई बताए...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८