माघ २५, २०७९ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार...
माघ २५, २०७९ चितवन । मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ। २०७५ सालबाट निर्माण...
माघ २५, २०७९ काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती, गण्डकी र...
नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन्। सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले बताए। उनका निकटत प्रतिद्वन्द्वी डा...
माघ २५, २०७९ त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए। उनकाअनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका...
माघ २५, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २५ गते बुधबार तद्अनुसार सन् २०२३ फरवरी ८ तारिख फाल्गुन कृष्ण पक्षको तृतीया तिथि पूर्वाफाल्गुणी नक्षत्र अतिगण...
माघ २५, २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका लागि वर्तमान सत्ता समीकरण घाँडो भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकै पहलमा प्रधानमन्त्रीको कुर्सी पाउन सफल भए पनि माओवादी अध्यक्ष दाहाल अब एमालेबाट मुक्ति खोजिरहेका छन् । यसका लागि...
माघ २४, २०७९ झापा - उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेर प्रदर्शन गरेको घटना सेलाउन नपाउँदै झापाका किसानहरूले सोही किसिमको विरोध प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएका छन्। झापाका किसानहरूले मंगलबार पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडको मुक्ति चोकमा...
माघ २४, २०७९ मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र)का एक जनालाई मन्त्री तथा एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८