• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बागमतीमा पनि सरकारबाट बाहिरियो राप्रपा
  • रासस

फागुन १४, २०७९     बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ। खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार बेलुकी ८ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन्। पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिएको उनले बताए। मुख्यमन्त्री निवासमा...

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन् ?
  • खबरदाता

फागुन १४, २०७९   नेकपा एमालेले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी ९नेकपा एस० का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन्। संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ।...

राप्रपा बाहिरिएपछि गण्डकी सरकार संकटमा
  • खबरदाता

फागुन १४, २०७९ पोखरा । केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा पनि नेकपा (एमाले) नेतृत्वको सरकारमाथि संकट उत्पन्न हुने भएको छ । सत्तारुढ दल राप्रपाका मन्त्रीहरुले केन्द्रमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै त्यसको असर गण्डकीमा पनि परेको हो ।...

कृषिजन्य वस्तुको आयात- निर्यात घट्यो
  • खबरदाता

फागुन १४, २०७९     नेपालमा मुख्य कृषिजन्य वस्तुको आयातनिर्यात दुवै घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष को पहिलो ६ महीनामा कृषिजन्य वस्तुको आयात ४३ प्रतिशतले घटेको छ । भारतले कृषि उपजको निर्यातमा कडाइ...

फागुन १४ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन १४, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं.११४३ वि.सं. २०७९ फाल्गुण १४ गते आइतबार तद्अनुसार सन् २०२३ फरवरी २६ तारिख फाल्गुन शुक्ल पक्षको सप्तमी तिथि भरणी नक्षत्र...

प्रचण्डको बेइमनी- राष्ट्रपतिमा न साझा उम्मेदवार, न राष्ट्रिय सहमति
  • खबरदाता

फागुन १४, २०७९   काठमाडौं । प्रचण्डका रुपमा पुष्पकमल दाहालको नाम यसै स्थापित भएको होइन । उनले सीमान्तृकत समुदायको आवाज उठाएर १० वर्ष यहाँको संस्थापनविरुद्ध सशस्त्र संघर्षको नेतृत्व गरे । सात दलसँगको सहकार्यमा जनआन्दोलन भयो । उनले उठाएका एजेन्डा नै...

एमालेले राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरूलाई पठायो पत्र
  • रासस

फागुन १३, २०७९     नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई...

शारिरीक क्षमता कमजोर भएकालाई निःशुल्क सवारी चालक प्रशिक्षण

फागुन १३ ,२०७९ / टिकादत्त तिमिल्सिना चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निशुल्क सवारी चालक परीक्षण दिन शुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित चितवन ड्राईभिङ्ग स्कुलले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । पत्रकार...

वनभोजमा गएकी जसपाकी सांसद सहनाज रहमानको निधन
  • खबरदाता

फागुन १३, २०७९   जनता समाजवादी पार्टी(जसपा0क सांसद सहनाज रहमानको वनभोजमा जाँदा निधन भएको छ । उनको आज (शनिबार) हृदयघातका कारण निधन भएको जनाइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ३ घ्याम्पेडाँडामा वनभोज मनाउन गएकी रहमानको हृदयघात भएको जनाइएको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८