• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र
  • खबरदाता

फागुन  १५, २०७९   यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा (माले) ले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह...

पर्‍यो पानी, प्रिमनसुनको संकेत
  • खबरदाता

फागुन  १५, २०७९   बागमती र गण्डकीका केही स्थानमा आइतबार भारी वर्षा भएको छ। यस वर्ष हिउँदयाममा पानी नै परेन। तर, आइतबार वर्षासँगै हिउँदबाट प्रिमनसुन सुरु भएको संकेत देखिएको छ। पूर्वी पहाडमा पनि पानी परेको छ। त्रिभुवन विश्वविद्यालय जल तथा...

युनाइटेडलाई ६ वर्षपछि उपाधि
  • एजेन्सि

फागुन  १५, २०७९   लण्डन । न्युक्यासललाई हराउँदै म्यानचेस्टर युनाइटेडले काराबाओ कपको उपाधि जित्न सफल भएको छ । सन् २०१७ पछि युनाइटेडले जितेको यो पहिलो उपाधि हो । उता न्युक्यासल भने सन् १९६९ यता उपाधिविहीन रहँदै आएको छ । युनाइटेडले...

इन्टरनेट नचले क्षतिपूर्ति पाइने
  • खबरदाता

फागुन  १५, २०७९   इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले क्षतिपूर्ति दिने व्यवस्था लागू गरेको हो । ’दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै...

एकै दिन ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • खबरदाता

फागुन  १५, २०७९   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । विकास निर्माणका कार्यमा भ्रष्टाचार गर्नेविरुद्ध अख्तियार कठोर बन्न थालेको पाइएको छ । अख्तियारले आइतबार मात्रै डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाले सञ्चालन गरेका विभिन्न खालका...

फागुन १५ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन  १५, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण १५ गते सोमबार तद्अनुसार सन् २०२३ फरवरी २७ तारिख फाल्गुन शुक्ल पक्षको अष्टमी तिथि कृतिका नक्षत्र ९ः१३...

मन्त्री जोगाएर सहसचिब र कर्मचारीलाई मुद्दा चलाउदै अख्तियार
  • खबरदाता

फागुन  १५, २०७९   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रीलाई जोगाएर सहसचिव र कर्मचारीलाई मात्र भ्रष्टाचार मुद्दा चलाएको छ ।गण्डकी प्रदेशका तत्कालित भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको पालामा २०७७ साल जेठ २ मा गोरखाको जरेबरमा दरौंदी नदीमाथि सडक विनै पुल निर्माणको...

पल शाहलाई उच्च अदालतले दियो सफाइ
  • खबरदाता

फागुन १४, २०७९     अभिनेता पल शाहलाई उच्च अदालत, पोखराले आइतबार सफाइ दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको हो। शाह विरुद्धको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै उच्च अदालतले सफाइ दिएको छ।...

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा
  • खबरदाता

फागुन १४, २०७९   राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८