• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आठ दलको सहमति
  • खबरदाता

फागुन १२, २०७९   राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने आठ दलबीच सहमति भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले बताए। “नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने, सघाउने आठ...

सर्बोच्चले दिएन सन्दीपलाई बिदेश जाने अनुमति
  • खबरदाता

फागुन १२, २०७९   सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिन अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। लामिछानेको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कुनै आदेश गर्न आवश्यक नभएको...

फागुन १२ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन १२, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण १२ गते शुक्रबार तद्अनुसार सन् २०२३ फरवरी २४ तारिख फाल्गुन शुक्ल पक्षको पञ्चमी तिथि रेवती नक्षत्र...

चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी
  • खबरदाता

फागुन १२, २०७९   राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा विगतको चुनावी गठबन्धनका आबद्ध दलहरू एकाकार हुन थालेका छन् । वर्तमान सात दलीय सत्ता गठबन्धन दलहरूबीच राष्ट्रपति पदको विषयमा फरक मत देखिएसँगै पुराना सत्ता सहयात्रीहरू एक ठाउँमा उभिन...

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन
  • खबरदाता

फागुन १२, २०७९     राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिन पछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका...

सत्ता गठबन्धनमा चरम अविश्वास
  • खबरदाता

फागुन १२, २०७९   काठमाडौँ । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्। एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास...

प्रचण्ड कांग्रेसभित्र पनि खेल्न खोज्दै, पौडेलको सट्टा सिटौलामा जोड
  • खबरदाता

फागुन १२, २०७९   काठमाडौं । केही दिनयता एमालेलाई चिढ्याएर कांग्रेससँग नजिकिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहाँ पनि आफूअनुकूल पात्रलाई मात्र राष्ट्रपति बनाउने अडानमा छन् । कांग्रेसले दिएका उम्मेदवारलाई उनी नमान्ने भएका छन् । कांग्रेसभित्र पनि उम्मेदवार आफै छान्न...

भरतपुरमा चिर्पटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ
  • खबरदाता

फागुन ११,२०७९     चितवन । आमाको हत्या गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घले रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले ७८ वर्षीया आमा मीनाकुमारी...

नुहाउने क्रममा नारायणीमा बेपत्ता भएका थापाको शब फेला
  • खबरदाता

फागुन ११,२०७९   नारायणी नदिमा नुहाउने क्रममा बेपत्ता भएका रितेश थापाको शब फेला परेको छ। प्रहरीले जनाए अनुसार थापाको शब भरतपुर १६ को काभ्रेघाट स्थिति नारायणी नदिकिनारमा भेटएको हो। माडि नगरपालिका ५ घर भइ हाल भरतपुर १० बस्दै आएका बर्ष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८