• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा, ३ जना पक्राउ
  • खबरदाता

फागुन  २४, २०७९   अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो। यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको ब्युरो प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए। ६.९ किलो गाँजा...

राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने
  • खबरदाता

फागुन  २४, २०७९     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय...

कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा कृषकलाई डेढ करोड अनुदान
  • रासस

फागुन २४, २०७९     कृषि ज्ञान केन्द्र म्याग्दीले चालू आर्थिक वर्ष २०७९/८० मा डेढ करोड रूपैयाँभन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ। १ करोड ५१ लाख रूपैयाँ बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा...

आगलागीमा परेर रौतहटमा ६ महिने शिशुको ज्यान गयो
  • खबरदाता

फागुन  २४, २०७९     रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो । छिमेका दुईसहित...

फागुन २४ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन  २४, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण २४ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च ८ तारिख चैत्र कृष्ण पक्षको प्रतिपदा तिथि उत्तरा...

कालीगण्डकी प्रसारण लाइन : तीन वर्षदेखिको अवरोध हटाइँदै
  • रासस

फागुन  २४, २०७९     पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा तीन वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प...

काठमाडौँ उपत्यकामा हल्का वर्षा
  • खबरदाता

फागुन  २४, २०७९   आज बिहानदेखि काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको...

सुन–चाँदीको मूल्य घट्यो
  • खबरदाता

फागुन २३ ,२०७९   मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको छ। आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...

सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु
  • खबरदाता

फागुन २३ ,२०७९   सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । पूर्वबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८