• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

सुन–चाँदीको मूल्य घट्यो

  • खबरदाता

सुन–चाँदीको मूल्य घट्यो

फागुन २३ ,२०७९

 

मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको छ।

आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ।

आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलर छ।

 

  • प्रकाशित मिति : फागुन २३, २०७९, मंगलवार ११:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८