• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन आयोगको निर्देशन
  • खबरदाता

फागुन २६,२०७९     निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बाहेकको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। आयोगको शुक्रबार बसेको बैठकले दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो। राष्ट्रपतिमा खसआर्य समुदायका...

अपरेशन गरेर निकालेको छावालाई माउले वास्तै नगर्दा….
  • रासस

फागुन २६,२०७९   चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ। बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन्। कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी...

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखद्वारा बधाई ज्ञापन
  • खबरदाता

फागुन २६,२०७९     सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर बधाई ज्ञापन गरेका छन् । मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका हुन् । नौ दलीय...

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान
  • खबरदाता

फागुन २६,२०७९     नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान...

फागुन २६ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन २६,२०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २६ गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च १० तारिख चैत्र कृष्ण पक्षको तृतीया तिथि चित्रा नक्षत्र वृद्धि योग वणि...

राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै आयोगले आज प्रतिवेदन पेश गर्ने
  • खबरदाता

फागुन २६,२०७९   राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले शुक्रबार प्रतिवेदन पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले बिहीबारको निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम...

जेलका साथीले यसरी सम्झिए राष्ट्रपति पौडेललाई
  • रासस

फागुन २६,२०७९   गण्डकी । पञ्चायत विरुद्ध जनमत बढाउन नेपाली कांग्रेसले देशव्यापी अभियान चलाएको थियो । धवलागिरि क्षेत्रमा अभियानको नेतृत्व नेता रामचन्द्र पौडेलले सम्हालेका थिए । पार्टी सङ्गठन विस्तारको जिम्मा पनि उनलाई थियो । पार्टी सुदृढीकरणको भूमिगत अभियान लिएर पौडेल...

आयोगको अडानले उपराष्ट्रपतिमा जसपालाई पर्यो अप्ठ्यारो
  • खबरदाता

फागुन २६,२०७९     राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएसँगै अब उपराष्ट्रपतिमा संविधानको मर्म र भावनाअनुसार फरक समुदायबाट अनिवार्य रुपमा महिलाको प्रतिनिधित्व हुनुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आयोगले पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने भनेपछि यो विषय जटिल बन्ने देखिएको छ...

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
  • खबरदाता

फागुन २५, २०७९ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८