फागुन २२ ,२०७९ प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चल्ने बाटो खुलेपछि माओवादी नेताहरू झस्किएका छन् । सशस्त्र द्वन्द्वमा भएका भएका व्यक्ति, हत्यासम्बन्धी मुद्दामा फक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट निवेदन दर्ता गर्न सर्वोच्चले...
फागुन २२ ,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २२ गते सोमबार तद्अनुसार सन् २०२३ मार्च ६ तारिख फाल्गुन शुक्ल पक्षको चतुर्दशी तिथि मघा नक्षत्र सुकर्म...
फागुन २१, २०७९ सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री...
फागुन २ १ २०७९ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभाको फागुन २१ गतेको बैठकमा चार पार्टी र एक जना स्वतन्त्र सांसदले मत दिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्। नेपाली कांग्रेसबाट अल्पमतको सरकार...
फागुन २ १ २०७९ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक...
फागुन २ १ २०७९ नारायणगढ-मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आजदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द...
फागुन २ १ २०७९ दाहालविरुद्ध सर्वोच्चमा ५ हजार हत्यासम्बन्धी मुद्दाः आफ्नै छलछामले निम्त्याएको छटपटी काठमाडौं । द्वन्द्वका समयमा भएका व्यक्तिहत्यासम्बन्धी विषयमा रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि राजनीति तरंगित बनेको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र...
फागुन २ १ २०७९ मेडिकल व्यवसायी दुर्गा प्रसाईंंले घोषणा गरेको आन्दोलन काठमाडौंमा सम्पन्न भएको छ । तर, राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका प्रसाईंले राजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि ‘राजतन्त्र जिन्दावाद’को नारा नलगाउन आग्रह गरे ।...
फागुन २०,२०७९ चितवन - उज्यालो टाइम्स मिडिया एन्ड एड्भरटाइजिङ प्रलिले आफ्नो दोस्रो साधारणसभा सम्पन्न गरेको छ। शनिबार भरतपुरमा प्रालिले दोस्रो साधारणसभा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले युवा पत्रकारहरुको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८