फागुन २५, २०७९ नयाँ राष्ट्रपतिको निर्वाचनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि बिहीबार...
फागुन २५, २०७९ राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ भने केही बेरमा मतगणना शुरू हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ जनाले मतदान गरेका छन्। जसमा संघीय संसद्का ३३२ जनामध्ये ३१३ र प्रदेश सभाका ५५० जनामध्ये...
फागुन २५, २०७९ काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो । यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको...
फागुन २५, २०७९ नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहने छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम...
फागुन २५, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २५ गते तद्अनुसार सन् २०२३ मार्च ९ तारिख बिहीबार चैत्र कृष्ण पक्षको द्वितीया तिथि हस्ता नक्षत्र...
फागुन २५, २०७९ नेपालबाट खानेतेल निकासी उच्च दरले घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनाको आयातनिर्यात सम्बन्धी तथ्यांकले नेपालबाट खानेतेलको निकासी निकै घटेको देखाएको हो । उक्त अवधिमा...
फागुन २५, २०७९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित क्षणिक र...
फागुन २५, २०७९ मुलुकले आज तेस्रो राष्ट्रपति पाउँदैछ । नयाँ राष्ट्रपति चयन गर्न विहान निर्वाचन हुँदैछ । नयाँबानेश्वरस्थिति ल्होत्से हलमा विहान १० बजेदेखि सुरु हुने मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ। ल्होत्से हलभित्रका दुई मतदान केन्द्रमा...
फागुन २५, २०७९ गृह मन्त्रालयले झापाको व्यवसायी दुर्गा प्रसाईंले थालेको बैंक तथा वित्तीय संस्थाविरुद्धको गैरकानूनी र गलत गतिविधि रोक्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई कडा निर्देशन दिएको छ । दुर्गा प्रसाईं साथै वित्तीय संस्था र सहकारीका गतिविधिमाथि गृह मन्त्रालयले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८