साउन – १५, २०८० कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड(१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी)ले जनाएको छ । मालार्डालेन युनिभर्सिटी (एमडीयू)का अनुसन्धाता इग्नाट...
साउन – १५, २०८० विगत वर्षहरू जस्तै यस वर्ष पनि साउन १५ गते खिर दिवस मनाइँदै छ । २०७७ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खिर खाने दिनका रूपमा (खिर दिवस) मनाउने निर्णय गरेसँगै खिर दिवस मनाइँदै...
साउन – १५, २०८० बर्सेनि असार र साउनमा नेपाली बजारमा दुधको अभाव हुने गरेको थियो । असार १५ मा दहीचिउरा र साउन १५ मा खिर खाने चलन छ । साउन १५ मा काठमाडौँ उपत्यकामा मात्र खिर खान २० लाख...
साउन – १५, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी...
साउन - १४,२०८० रुकुम– रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा परी एक जना घाइते भएका छन्...
साउन १४,२०८० पहिरो खसेपछि नारायणगड मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीले जनाए अनुसार आइतबार बिहान ९ बजे इच्छाकामना -६ कालिखोलामा लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फिनै अबरुद्ध भएको हो। सडक बिभाग संग समन्य गरि १०:२५ बजेबाट पहिरो...
साउन -१४ २०८० इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। आवेदन फारम साउनको २० गतेदेखि २४ गतेसम्म भर्न सकिने इपिएस शाखाले...
साउन -१४ २०८० बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३ सिद्धबाबा नजिकै आइतबार बिहान ५ बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको हो। पहिरो पन्छाएर सडक खुलाउने प्रयास...
साउन -१४ २०८० झापा र कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । झापाको केचना वर्षामापन केन्द्रमा अति भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८