असार १७, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १७ गते तद्अनुसार सन् २०२३ जुलाइ २ तारिख आइतबार आषाढ शुक्ल पक्षको चतुर्दशी तिथि ज्येष्ठा नक्षत्र...
असार १७, २०८० बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको...
असार १७, २०८० मध्य रातमा पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सकड खण्ड दुईतर्फिनै अबरुद्ध भएको छ। सनिवार राती ११स्३० बजेको समयमा ईच्छाकामना गा.पा. ५ को तुइनखोला नजिक पहिरो गई बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले पहिरो...
असार १७,२०८० लायन्स क्लब अफ चितवन चौतारीले शनिबार भरतपुर–४ हरिकृर्तन चोक लंकूमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्लबले हरेक लायन वर्षको पहिलो शनिबार बृहत्त रक्तदान कार्यक्रम गर्दै आईरहेको छ । आजको...
असार १७,२०८० मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली छ। लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली...
असार १६,२०८० नवलपुुर । यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगेकी थिइन् । जिल्लाको मध्यविन्दु–३ बाट आएकी उनले हामीसँगको कुराकानीमा १७ वर्षपछि आज मन्दिर...
असार १६,२०८० रौतहतमा दाइजोको निहुँमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका(४ बौधा परौराका धिरेन्द्र साह नामका व्यक्तिले दाइजोको निहुँमा २४ वर्षीया श्रीमती कविता र डेढ वर्षे नाबालिका छोरी आरोहीलाई निर्घात कुटपिट गरी हत्या गरेका हुन् । हिजो राति भएको...
असार १६,२०८० पुनः पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सकड खण्ड दुईतर्फिनै अबरुद्ध भएको छ। सनिवार बिहान ११स्३५ बजेको समयमा ईच्छाकामना गा।पा। ५ तिननम्वर पुलमा पहिरो गई बाटो दुबैतर्फी अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले पहिरो पन्छाउने...
असार १६, २०८० रुपन्देही । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै पछिल्लो ३ घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८