• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
‘भरतपुर भ्रमण वर्ष’ मनाउन ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा
  • रासस

साउन १३, २०८०   भरतपुर भ्रमण २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरूका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो । भ्रमण वर्ष २०२४ अन्तर्राष्ट्रिय...

कालि खोलामा पहिरो : नारायणगड मुग्लिङ सडक पुनः अबरुद्ध
  • खबरदाता

साउन १३,२०८०   पहिरो खसेपछि नारायणगड मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीले जनाए अनुसार सनिवार बिहान ७ बजे इच्छाकामना - ६ कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फिनै अबरुद्ध भएको हो। अहिले सडक खुलाउने प्रयास भइरहेको छ। सनिवार राति १...

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना, चार सैनिक बेपत्ता
  • एजेन्सि

साउन-१३, २०८० क्वीन्सल्याण्ड । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापूमा शुक्रबार राति अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान यो दुर्घटना भएको हो । रक्षामन्त्री रिचार्ड मार्ल्सले...

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
  • रासस

साउन-१३, २०८० चितवन । पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३...

श्रावण १३ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन-१३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० श्रावण १३ गते शनिबार तद्अनुसार सन् २०२३ जुलाइ २९ तारिख अधिक श्रावण शुक्लपक्ष एकादशी तिथि ८ः२६ पर द्वादशी तिथि...

टुथपिकदेखि सियो र नटबोल्टको आयातमा बाहिरिन्छ अर्बौं रकम
  • खबरदाता

    काठमाडौँ । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन-१३, २०८०   हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र...

आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
  • रासस

साउन-१३, २०८०   काठमाडौँ । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत...

बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु
  • खबरदाता

साउन-१३, २०८०   काठमाडौँ । नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८