• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित
  • खबरदाता

साउन -१६, २०८०   संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले अर्को बैठक साउन २२ गतेका लागि तय भएको जानकारी दिए। प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने...

सिरहाको गोलबजारमा युवकको शव फेला
  • खबरदाता

साउन -१६, २०८०   सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ । गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई...

नक्कली शरणार्थी प्रकरणका नेताहरु रिहाइको माग गर्दै उच्च अदालत पुगे
  • खबरदाता

साउन -१६, २०८०   नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १५ जना रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षमा लागि...

चितवन कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने
  • रासस

साउन -१६, २०८०   चितवन– नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो । चौथो महाधिवेशनमा उक्त...

बाढीपहिरो प्रभावितलाई राहत वितरण
  • खबरदाता

साउन -१६, २०८०     ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि असारको...

भरतपुरमा आउटसोर्स श्रमिक संगठन आन्दोलित

हालै बढेको तलव वृद्धि नभए आन्दोलन चर्कने चेतावनी श्रावण–१६, २०८० / एलिशा तिमिल्सिना भरतपुर महानगरपालिका अन्तरगत श्रमिक वर्गको हितका लागि तलव वृद्धि लगायतको माग राख्दै नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन आन्दोलित भएका छन । नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन जिल्ला...

श्रावण १६ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन -१६, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण १६ गते मंगलबार तद्अनुसार सन् २०२३ अगस्त १ तारिख अधिक श्रावण शुक्लपक्ष पूर्णिमा तिथि उत्तराषाढ़ा नक्षत्र...

सामाजिक सञ्जाल नियमन गृहकार्यमा सरकार
  • खबरदाता

साउन -१६, २०८०   काठमाडौँ । नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । मन्त्रालयका...

एउटा बच्चाको खोप अर्कोलाई लगाउँदा…
  • खबरदाता

साउन -१६, २०८०   काठमाडौं । चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ । आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर शारीरिक रूपमा क्षति बेहोरेका ती बालकलाई क्षतिपूर्ति भराउन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८