• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन -१६, २०८०   नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उसका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। अहिले बिहान...

नयाँ व्यवस्थाले लाइसेन्स लिने बढे
  • खबरदाता

साउन -१६, २०८०   काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा...

नेपालमा आपराधिक तथा अवैध कारोबारमा चिनियाँहरूको बढ्दो संलग्नता
  • खबरदाता

साउन -१६, २०८०   पछिल्लो चार वर्षको तथ्यअनुसार नेपालमा अवैध काममा संलग्न भएको आधारमा ८३७ जना चिनियाँ नागरिक देशनिकाला भएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार अवैध काममा संलग्न भएको पाइएपछि सन् २०१९ मा ४२७ जना, २०२० मा २२६ जना, २०२१...

भरतपुरमा पुर्व जनप्रतिनिधीहरुको मञ्च गठन

भण्डारीको संयोजकत्वमा बन्यो ११ सदस्सीय तदर्थ समिति श्रावण,१५, २०८० चितवन । भरतपुर महानगरपालिका भित्र अन्यन्त्र छरिएर रहेका पूर्व जनप्रतिनिधिको मञ्च गठन गरिएको छ । सोमबार भरतपुरमा बसेको भेलाले महानगरका पूर्व जनप्रतिनिधिहरुको मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा...

दाङमा एकैपटक नौ वटा पुल बन्ने
  • खबरदाता

साउन –  १५, २०८०     दाङ- विकासका पूर्वाधारबाट पछि परेको दाङ जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक नौ वटा पुल निर्माण हुने भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा पुल निर्माणका लागि रू आठ करोड रकम विनियोजन गरिएको छ ।...

मनहरीमा सवारी दुर्घटना दुई जनाको मृत्यु
  • खबरदाता

साउन –  १५, २०८०   मकवानपुर- चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु...

‘अफ सिजन’ मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित
  • खबरदाता

साउन –  १५, २०८०   चितवन । बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये...

सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै, अनुसन्धान अवरुद्ध हुने खतरा
  • खबरदाता

साउन –  १५, २०८०   राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ । दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको राजनीतिकलगायत सम्पूर्ण जालो पत्ता लाग्न सक्ने र...

श्रावण १५ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन –  १५, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० श्रावण १५ गते तद्अनुसार सन् २०२३ जुलाइ ३१ तारिख सोमबार अधिक श्रावणशुक्लपक्ष चतुर्दशी तिथि पूर्वाषाढ़ा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८