• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
श्रावण २३ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन- २३,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८०श्रावण २३ गते तद्अनुसार सन् २०२३ अगस्त ८ तारीख मंगलबार अधिक श्रावणकृष्णपक्ष सप्तमी तिथि ९ः३३ पर अष्टमी तिथि अश्विनी...

देशका विभिन्न स्थानमा भारी बर्षा
  • खबरदाता

साउन- २३,२०८०   सिन्धुलीको हरिहरपुर गढी क्षेत्रमा भीषण वर्षा भइरहेको छ। पहिल्लो तीन घन्टामा त्यहाँ  १४२.४ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका १८ केन्द्रमा भारी वर्षा मापन भएको छ। बाँकेमा...

कालिखोलामा पहिरो, नारायणगड- मुग्लिङ सडक खण्ड अबरुद्ध
  • खबरदाता

साउन- २३,२०८० भरतपुर - पहिरो खसेपछि नारायणगड मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार अहिले (मंगलबार) बिहान ५:२० बजे उक्त सडक अन्तर्गत कालिखोलामा लेदो सहितको पहिरो खसेको हो। दुइतर्फिनै अबरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले...

सर्पले डसेर सर्लाहीमा बालकको मृत्यु
  • खबरदाता

साउन २३, २०८०   सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका अन्दाजी वर्ष १२ का छोरा नुरसैद्द अन्सारीको विषालु करेत सर्पको डसाईबाट मृत्यु भएको हो । नुरसैद्द...

चितवनमा पनि सुजुकीका जिम्नि र फ्रोङ्सको बिक्रीवितरण सुरु
  • खबरदाता

साउन २२,२०८०     चितवन- नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोङ्सको बिक्री सुरु गरिएको छ। आज एक कार्यक्रमका बिच भरतपुरमा सुजुकिको आधिकारिक बिक्रेता साध्वी इन्टरनेशनल प्रालिले उक्त गाडी सार्बजनिक गरेको हो। नेपालका लागि सुजुकी...

ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
  • खबरदाता

साउन - २२, २०८०     ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले गहनरुपमा अनुसन्धान अघि बढाएको छ। सर्वोच्च अदालतले समेत तल्लो तहका व्यक्तिहरु मात्रै अनुसन्धानका दायरामा आएकाले निर्णयकर्ता र त्यसको पालनामा प्रत्यक्ष संलग्नहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएकै...

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध
  • खबरदाता

साउन २२, २०८०   नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् । बैठकको सुरुमै...

उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन
  • रासस

साउन -२२, २०८०   महेन्द्रनगर । चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको थियो । सो क्रममा कालिकोटका तीन पुरुषको शव...

सुनसान चितवनका पसल
  • खबरदाता

साउन २२, २०८०     अर्थतन्त्र चलायमान हुन नसक्दा यहाँका कपडा पसलमा सेवाग्राहीको उपस्थिति न्यून भएको छ । सहरी क्षेत्रमा महँगो भाडा तिरेर पसल गरेका व्यवसायी पसल बन्द गर्ने स्थितिमा पुगेका छन् । भाडा तिर्नसमेत आम्दानी हुन छाडेपछि व्यापारी चिन्तत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८