• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरुले घोषणा गरे आन्दोलन
  • खबरदाता

साउन- २३,२०८०     प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदौ प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय बन्द गर्ने...

अपडेट : रोल्पा बस दुर्घटनामा ४ जनाको मृत्यु, १९ घाइते
  • खबरदाता

साउन- २३,२०८०   बुटवल । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम सारु मगरले दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।...

रोल्पामा बस दुर्घटना, तीन जना गम्भीर घाइते
  • खबरदाता

साउन- २३,२०८०   रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका-७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो...

श्रीमतीको हत्या गरी श्रीमान् बेपत्ता
  • रासस

साउन- २३,२०८०   इलाममा श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक...

बाढी पहिरोका कारण देशभरका मुख्य राजमार्ग अबरुद्ध
  • खबरदाता

साउन- २३,२०८० सोमबार रातिदेखि परेको पानीका कारण १२ भन्दा बढी जिल्ला जोड्ने सडक अवरूद्ध भएका छन्। नेपाल प्रहरीले जानकारी दिएअनुसार भीमदत्त, पासाङ ल्हामु, बिपी राजमार्गलगायत सडक अवरूद्ध भएका छन्। केही एकतर्फी सञ्चालनमा रहेका छन्। हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ मकवानपुर, बकैया...

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन माग
  • खबरदाता

साउन- २३,२०८०     पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नेकपा ९एमाले०का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन् । नारायणगढसम्म...

कवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता
  • खबरदाता

साउन- २३,२०८०     मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो ।...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
  • खबरदाता

साउन- २३,२०८०   चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक...

नागरिकतासम्बन्धि संशोधित ऐन, नियमावली नआउँदा सर्वसाधारणलाई सास्ती
  • खबरदाता

साउन- २३,२०८०   नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाउँमा नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आउनेहरू नियमावली नआएपछि नागरिकता नलिई फर्किनुपरेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८