• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कालिखोलामा पहिरो, नारायणगड- मुग्लिङ सडक खण्ड अबरुद्ध

  • खबरदाता

कालिखोलामा पहिरो, नारायणगड- मुग्लिङ सडक खण्ड अबरुद्ध

साउन- २३,२०८०

भरतपुर – पहिरो खसेपछि नारायणगड मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार अहिले (मंगलबार) बिहान ५:२० बजे उक्त सडक अन्तर्गत कालिखोलामा लेदो सहितको पहिरो खसेको हो।

दुइतर्फिनै अबरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन २३, २०८०, मंगलवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८