• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रतिनिधिसभामा आज पनि एमालेको नाराबाजी, बैठक स्थगित
  • खबरदाता

साउन २४,२०८०   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन...

नारायणगड – मुग्लिन सडकमा रास्वपाको आरएटी टिमलाई प्रशासनले लगायो रोक
  • खबरदाता

साउन २४,२०८०     राष्ट्रिय स्वतन्त्र पार्टीले खडा गरेको र्‍यापिड एक्सन टिम ( आरएटी ) लाई नारायणगड मुग्लिन सडक खण्डमा सहजीकरण गर्न रोक लगाएको छ। पहिरो गएको बेला नारायणगढ–मुग्लिन सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्‍यापिड एक्सन टिम (आरएटी) खटाएपछि जिल्ला...

पहिरोमा पुरिएर बालकको मृत्यु
  • खबरदाता

साउन – २४, २०८०     दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले...

विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी
  • रासस

साउन – २४, २०८०   डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका...

बाढी- पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध
  • रासस

साउन – २४, २०८०   वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको...

श्रावण २४ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन – २४, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण २४ गते बुधबार तद्अनुसार सन् २०२३ अगस्त ९ तारिख अधिक श्रावणकृष्णपक्ष अष्टमी तिथि ८ः२८ पर नवमी तिथि...

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन – २४, २०८०   नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य...

बाढीमा बग्यो जङ्गे सीमास्तम्भ
  • खबरदाता

साउन - २४, २०८०   पश्चिमबाट पूर्वतर्फ हुँदै बग्ने मोहना नदीमा आएको बाढीको कटानबाट कैलालीको धनगढी उपमहानगरपालिका–९ को नेपाल-भारत सीमा क्षेत्र नजिकको ७४८ नम्बरको जङ्गे सीमास्तम्भ बगाएको छ । नदीले कटान गर्दा गएराति उक्त सीमास्तम्भ बगाएको वडाअध्यक्ष प्रेमबहादुर भण्डारीले जानकारी...

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता
  • खबरदाता

साउन- २३,२०८०   गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८