साउन २२, २०८० मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ । मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो । जेठमा ३५ लाख...
साउन २२, २०८० मौसमको न्यूनचापीय रेखा नेपालतिर रहेकाले आजदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् शान्ती कँडेलका अनुसार न्यूनचापीय रेखा पूर्व र पश्चिम दुबै क्षेत्रमा नेपालनजिक रहेकाले आजदेखि...
साउन २२, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण २२ गते सोमबार तदनुसार सन् २०२३ अगस्त ७ तारिख अधिक श्रावण कृष्णपक्ष षष्ठी तिथि रेवती नक्षत्र...
साउन २१,२०८० सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार पार्टीअध्यक्ष प्रचण्डले पार्टीका नेताको...
साउन २१,२०८० चितवनको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ । शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो । कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना...
साउन २१,२०८० सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा। कुमार चुडालको...
साउन २१,२०८० बागमती प्रदेशमा एक मन्त्रालय थप गर्ने सहमति भएको छ। सत्ता गठबन्धनका दलहरूले उद्योग तथा सामान्य प्रशासन मन्त्रालय सिर्जना गर्ने सहमति गरेका हुन्। यो मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसबाट विना विभागीय मन्त्री भएका रामकृष्ण चित्रकारलाई दिने सहमतिसमेत जुटिसकेको नेताहरूले बताएका...
साउन २१,२०८० भरतपुर - आखाँ पाक्ने रोग फैलिपछि भरतपुर महानगरपालिकाका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। अँखा पाक्ने रोगको संक्रमण चितवनमा पनि बढ्दै गएको र विद्यालयहरुमा समेत यसको असर बढ्दै गएको पाइएपछि महानगरका सबै विद्यालयहरु पाँचदिनका लागि बन्द...
साउन २१,२०८० काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा शनिबार राति खसेको पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । तारकेश्वर–५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८