• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मुग्लिन–मलेखु सडक विस्तार थालियो
  • खबरदाता

साउन २२, २०८०     मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक...

तेइस ठेकेदार कम्पनी कालोसूचीमा
  • खबरदाता

साउन २२, २०८०     विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले...

पाल्पामा गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते
  • खबरदाता

साउन २२, २०८०     पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा आज ९सोमबार० बिहान गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई ढुङ्गा च्याप्दा तीन जना...

दुई महिने नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ
  • खबरदाता

  साउन २२, २०८०   गलकोट । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी...

माओवादीको रुपान्तरण ल्हारक्यालको नियुक्तिबाट सुरु भएछ : लेखनाथ न्यौपाने
  • खबरदाता

साउन २२, २०८०     सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डाक्टर ल्हारक्याल लामालाई नियुक्त गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिन थालेको छ। माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले हिजो भएको पार्टी बैठकको निर्णय स्मरण गराउँदै ल्हारक्यालको नियुक्तिप्रति कटाक्ष गरेका...

ललिता निवास प्रकरणः पूर्वमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री बिरुद्ध पक्राउ पूर्जी
  • खबरदाता

साउन २२, २०८०   काठमाडौं जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्री बिरुद्ध आइतबार पक्राउ पूर्जी जारी गरेको छ । ललिता...

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो
  • रासस

साउन २२, २०८० तनहुँ । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे...

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईको कहाँ थियो संलग्नता ?
  • खबरदाता

साउन २२, २०८०   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो। तर, मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय...

ब्लु बसमा पनि रङ र रुटको समस्या
  • खबरदाता

साउन २२, २०८० चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दाबी गरे जस्तो ना ५ ख ३१३८ नम्बरको ब्लु बस पनि समस्यारहित छैन । बसको पनि रङ परिवर्तन र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८