• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
विमानस्थल भन्सारका ३५ अधिकृतसहित १३७ कर्मचारीले मागे एकैसाथ सरुवा
  • खबरदाता

भदौ- १३, २०८०   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक...

गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो
  • खबरदाता

भदौ- १३, २०८०   रुपन्देही । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये पाँच जना घाइते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई...

सेनानी पण्डित चार दिनदेखि बेपत्ता
  • रासस

भदौ- १३, २०८० जाजरकोट । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार...

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीबार नै हो : पञ्चाङ्ग निर्णायक समिति
  • खबरदाता

भदौ- १३, २०८० नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ। यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन परेको समितिले जनाएको छ।...

भाद्र १३गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ- १३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र १३गते बुधबार तद्अनुसार सन् २०२३ अगस्त ३० तारिख शुद्ध श्रावणशुक्लपक्ष चतुर्दशी तिथि १०ः१७ पर पूर्णिमा तिथि धनिष्ठा नक्षत्र...

आज एसिया कपमा पहिलो खेल खेल्दै नेपाल
  • खबरदाता

भदौ- १३, २०८०   प्रतिक्षाको घडी समाप्त भएको छ । नेपाली राष्ट्रिय टीमले इतिहासमै पहिलो पटक क्रिकेटको एउटा महाशक्ति राष्ट्रसँग भिड्दैछ भोलि । यो क्षणका लागि नेपाली क्रिकेटप्रेमीले लामो समयदेखि सपना देखेका थिए । क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो...

आजदेखि एमसिसी कार्यान्वयनमा : पाँच वर्षमा नसके अनुदान के हुन्छ ?
  • खबरदाता

भदौ- १३, २०८० काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन् । आज (बुधबार)देखि कार्यान्वयनमा आउनलागेको एमसिसी परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन क्यामरुन नेपाल आएका हुन् । क्यामरुनले नेपाल भ्रमणमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट...

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • खबरदाता

भदौ- १३, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का...

संसदबाट अनुमोदन भएको डेढ वर्षपछि किन उठ्यो एमसिसीको ब्याख्यात्मक घोषणा ?
  • खबरदाता

भदौ- १३, २०८० संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन भएको डेढ वर्षपछि फेरि प्रश्न उठेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमण नजिकिँदै जाँदा एमसिसीको ब्याख्यात्मक घोषणाबारे सवाल उठेको हो । एमसिसीविरुद्ध ब्यापक आन्दोलन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८