• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दरबार हाईस्कुलको अस्तित्व जोगाउँदै काठमाडौँ महानगर
  • खबरदाता

  भदौ १२ ,२०८     काठमाडौँ महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ। एउटै भवनामा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व खुल्न नसकेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक...

बागलुङमा उत्पादन भयो ६० हजार मेट्रिकटन आलु
  • खबरदाता

बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ। केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा...

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम
  • खबरदाता

भदौ १२ ,२०८     सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो...

उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु
  • खबरदाता

भदौ १२ ,२०८   मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु भएको छ । मंगलबार बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार डाक्टर निरज यादवको मृत्यु भएको हो । सप्तरी घर भएका उनी प्रदेश...

डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • खबरदाता

भदौ १२ ,२०८   कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक...

संस्थापकलाई सम्मान गर्दै पुर्बेली समाज चितवनले मनायो १७ औं स्थापना दिवस
  • खबरदाता

भदौ १२,२०८०   चितवन । पुर्बेली समाज चितवनले आफ्नो १७ औं स्थापम्ना दिवस मनाएको छ। सोमबार भरतपुरमा एक कार्यक्रम गरि समाजले आफ्नो स्थापना दिवस मनाएको हो। सो अबसरमा समाजले सस्थापक अध्यक्ष डा तिलचन्द्र भट्टराई र निबर्तमान अध्यक्ष डिक ब गुरुङलाई...

तनहुँमा क्रिकेटखेल मैदानको खोजी गरिँदै
  • रासस

भदौ १२ ,२०८   तनहुँ– पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ । व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न...

संसदीय समिति निर्वाचनले दलहरूबीच बढायो हार्दिकता
  • रासस

भदौ १२ ,२०८   प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यसपटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ। पछिल्लो सुन प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्नेमा विवादसँगै...

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने
  • रासस

भदौ १२ ,२०८० गण्डकी । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८