• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भाद्र १२ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ १२ ,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० भाद्र १२ गते तद्अनुसार सन् २०२३ अगस्त २९ तारिख मंगलबार श्रावण शुक्लपक्ष त्रयोदशी तिथि श्रवण नक्षत्र शोभन...

व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने
  • खबरदाता

भदौ १२ ,२०८०     काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग गर्दै दिएको निवेदनमा...

कस्तो रहला आजको मौसम ?
  • खबरदाता

भदौ १२ ,२०८०   काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।...

सप्तकोसी किनारमा मोबाइल र जुत्ता राखेर झापाका डाक्टर बेपत्ता
  • खबरदाता

भदौ ११, २०८०   विराटनगर । झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले...

रकम ठगी गर्ने चार जना पक्राउ
  • खबरदाता

भदौ ११, २०८०   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
  • खबरदाता

भदौ ११, २०८०   पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। आइतबार राति १ बजे तानसेन-तम्घास सडक खण्डमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका-२ का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो।...

शिवशिखर सहकारी ठगी प्रकरणः ११ जनाविरुद्ध ११ करोड विगोको तयारी
  • खबरदाता

भदौ ११, २०८० शिवशिखर सहकारी संस्थाको सुर्खेतको वीरेन्द्रनगरस्थित कार्यालयले यहाँका स्थानीयबाट झण्डै ३० करोड रुपैयाँ ठगेको पाइएको छ। प्रहरीले जिल्ला अदालतमा बुझाउन तयारी गरेको प्रतिवेदनमा ११ करोड विगो मागदावी गर्दै ११ जनालाई प्रतिवादी बनाएको छ। १७८ जनाले आफूहरु शिवशिखर सहकारीबाट...

क्यान्सर अस्पताल भरतपुरको निर्देशकमा डा शिवजी पौडेल
  • खबरदाता

भदौ ११, २०८०   बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा शिवजी पौडेल नियुक्त भएका छन्। निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक नम्बरमा सिफारिस गरेको थियो। उपसमितिले डा पौडेलसहित डा कृष्णसागर शर्मा र...

भाद्र ११ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ ११, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० भाद्र ११ गते सोमबार तद्अनुसार सन् २०२३ अगस्त २८ तारिख श्रावणशुक्लपक्ष द्वादशी तिथि उत्तराषाढ़ा नक्षत्र आयुष्मान योग...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८