• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
  • खबरदाता

साउन -३०, २०८० मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज...

लीलामणिपछि अब बयानको पालो माधव र बाबुरामको
  • खबरदाता

साउन ३०, २०८०   बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च तहका अधिकारीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सर्वोच्च अदालतले यो प्रकरणमा मन्त्रिपरिषद्का निर्णयमाथि पनि अनुसन्धान गर्न भनेपछि सिआइबीले तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालसँग बयान...

भूटानी शरणार्थी प्रकरण : थप १८ जनाद्वारा जाहेरी दर्ता
  • रासस

साउन २९, २०८०   नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी...

गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
  • खबरदाता

साउन २९, २०८०   नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डा। रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ । सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै...

एक क्विन्टल भनिएको सुन ६० किलो ७८९ ग्राम मात्रै !
  • खबरदाता

साउन २९, २०८० राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो...

नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह
  • रासस

साउन २९, २०८०     नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छिन्। भरतपुर– २७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगल निरीक्षणका क्रममा उनले आग्रह गरेकी हुन्...

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक एक हप्तालाई स्थगित
  • खबरदाता

साउन २९, २०८०     प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले...

फर्किए माधव नेपाल: भने ‘म भाग्ने खालको मान्छे होइन’
  • खबरदाता

    पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू नभागेको प्रष्टीकरण दिएका छन् । स्वीट्जरल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए । सर्वोच्चबाट ललिता निवासको छानबिन अघि बढाउन आदेश आएको भोलिपल्टै...

नवनियुक्त मन्त्री अनितादेवी साहले लिइन् शपथ
  • खबरदाता

साउन २९, २०८० नवनियुक्त मन्त्री अनितादेवी साहले शपथ लिएकी छन्। सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथग्रहण गराएका हुन्। जनमत पार्टीका तर्फबाट मन्त्री बनेकी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको हो। धनुषाकी अनितादेवीलाई सरकारमा सहभागी गराउनकै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८