• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024
टोक्यो ओलम्पिकमा अन्य देशका दर्शक प्रवेश नपाउने
  • खबरदाता

चैत्र ८,२०७७ जापानले त्यहाँ यसै वर्ष हुने ओलम्पिक खेलकुदमा अन्य देशका दर्शकलाई प्रवेश नदिने भएको छ । २३ जुलाई देखि ओलम्पिक खेल हुने छ भने त्यसको एक महिना पछि पारा ओलम्पिक खेल हुने छ । जापान ओलम्पिक कमिटीले संसारमा कोरोना...

चितवन एफसीमा मेघराज र भरत खवास
  • खबरदाता

चैत्र ५,२०७७ अर्को महिना हुने फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) मा मेघराज केसी आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिको स्वामित्वमा रहेको एफसी चितवन टिममा आबद्ध भएका छन् । पानी पोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधवार आयोजित एक विशेष...

सुमिना र सुष्मा यूथ बक्सिङ च्याम्पियनसिपमा छनोट
  • खबरदाता

चैत्र ५,२०७७ सुमिना खड्का आइवा यूथ वल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा बुधवार छनोट भएकी छन् । आरडीएस क्लबकी सुमिनाले बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउन्डको खेलमा अङ्कका आधारमा ४–१ ले हराउँदै छनोटमा परिन् । नेपाल बक्सिङ सङ्घले...

सुषमा, यूथ विश्व च्याम्पियनसिपमा छनोट
  • खबरदाता

चैत्र ३,२०७७ नक्सालकी सुषमा तामाङ आइवा यूथ विश्व बक्सिङ च्याम्पियनसिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अङ्कका आधारमा ३–२ को कठिन जित हात पारिन । त्यसै गरी ६० केजी तौल...

दोस्रो खेलमा इंग्ल्यान्डको जित
  • खबरदाता

चैत्र २,२०७७ इंग्ल्यान्डविरूद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतले जित हात पारेको छ । अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट...

पूर्व विश्व च्याम्पियन मुक्केबाज हाग्लरको निधन
  • खबरदाता

चैत्र १,२०७७ पूर्व मिडलवेटका विश्व च्याम्पियन मुक्केबाज मार्भलीयास मार्भिन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ । यी मुक्केबाजले सुगर रे लियोनार्डसंग पराजित हुनु अगाडीसम्म सन् १९७९ देखि सन् १९८७ सम्म सनसनी फैलाएका थिए । १४ वर्षे व्यवसायकी जीवनमा हाग्लरले...

पहिलो खेलमा नटराजन नहुने
  • खबरदाता

फागुन २८,२०७७ भारतीय बलर टी नटराजनले इंग्ल्यान्ड विरुद्धको टी २० शृङ्खलाको पहिलो खेल गुमाउने भएका छन् । उनको चोटका बारे थप केही खुलाइएको छैन । भारतले घोषणा गरेको १९ सदस्सीय टोलीमा उनी मात्र बायाँ हाते बलर हुन् । एकै पटक...

सातदोबाटो बि डिभिजन लिग च्याम्पियन
  • खबरदाता

फागुन २८,२०७७ माल्दीना एनथोपोको गोलमा आरसीटीलाई १–०ले पराजित गर्दै सातदोबाटो यूथ क्लब बि डिभिजन लिग फुटबलको उपाधि विजेता बनेको छ । एनथोपोले ६७ औ मिनेटमा गोल गरेका थिए । उपाधिधारी सातदोबाटोले १५ लाख तथा उप विजेता खुमलटार यूथ क्लबले १०...

एपीएफलाई दुई खेल अगावै उपाधि
  • खबरदाता

फागुन ५,२०७७ महिला राष्ट्रिय लिग फुटबलको बुधवार भएको खेलमा एपीएफले विराटनगर नगरपालिका माथि १–० को सङ्घर्षपूर्ण जित हात पारेको छ । यस अघि भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच बराबरी भए पछि च्याम्पियन भइसकेर मैदानमा उत्रिएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८