• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026
विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने
  • चितवन
  • खबरदाता

मंसिर २९ ,२०७९   विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो। फ्रान्सको जितमा थियो हर्नान्डेज र कोलो मुआनीले गोल...

विश्वकप फुटबल : आज फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल
  • खबरदाता

मंसिर २८ ,२०७९   कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक...

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा
  • खबरदाता

मंसिर २८ ,२०७९   अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । खेलको ३४औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई...

आज अर्जेन्टिना र क्रोएसियाबीच सेमिफाइनल खेल हुँदै
  • खबरदाता

मंसिर २७,२०७९   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै...

रङ्गशालाको प्यारापिटमा पत्रकारको मृत्यु
  • एजेन्सी

मंसिर २५ ,२०७९ प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको कतारस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ । विशेषगरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर सङ्कलनका क्रममा...

इङ्ग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
  • खबरदाता

मंसिर २५, २०७९   फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल...

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा
  • खबरदाता

मंसिर २५,२०७९   अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १-० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको यो अहिलेसम्मकै उत्कृष्ट...

विश्वकप : आज पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै
  • खबरदाता

मंसिर २४, २०७९   कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा अल...

आज पोर्चुगल र मोरोक्को भिड्दै, को कति बलियो ?
  • खबरदाता

मंसिर २४, २०७९     मोरोक्को र पोर्चुगलको खेल आज राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ४४ हजार चार सय दर्शक अटाउने रहेको छ। यसअघि गएराति भएका दुई वटा क्वार्टर फाइनल खेलमा पेनाल्टी सुटआउटमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८