आश्विन–१९,२०७७ नवलपुर । घरपालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएकोछ । मृत्यु हुनेमा कावासोती नगरपालिका १० बस्ने वर्ष ५६ का लोकबहादुर खजुवार रहेका छन् । उक्त हात्ती आइसल्याण्ड जङ्गल रिसोर्टले आफ्नो प्रयोजनको लागि पालेको थियो । मृतक सोहि हात्तीका...
आस्विन १९,२०७७ चितवन । कोभिड १९ र लकडाउनले लामो समय रोकिएको वे ग्रुपको सरसफाई अभियान आजबाट पुन शुचारु गरिएको छ। वे ग्रुप र प्रहरी सहितको सहभागीतामा पुन निरन्तरता दिने उदेश्यले आज बिहान ७ बजे देखि ८ बजेसम्म सरसफाई गरिएको थियो...
आश्विन–१८, २०७७ चितवन । चितवनको माडीमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । माडी नगरपालिका ६ कल्याणपुरमा मध्यवर्ती क्षेत्रभित्र राखिएको सोलार फेन्सको करेन्ट लाग्दा माडी ६ बसन्तपुरका ६० वर्षीय सुकदेव महतोको ज्यान गएको माडीका प्रहरी निरिक्षक झलक शर्माले...
आश्विन–१६, २०७७ चितवन । विगत छ महिनादेखि बन्द रहेको देशकै तेश्रो पर्यटकिय गन्तव्य सौराहा खुलेको छ । बन्दभरि कसैको रोकतोक र डर त्रासबिना स्वतन्त्र रुपमा रहेका बन्यजन्तुहरु साँच्चैनै सुन्दर र मनमोहक छन् । वाघमारा मध्यवर्ति सामुदायिक वनमा रहेका यि बन्यजन्तुहरु...
आश्विन–१५, २०७७ चितवन । चितवनको कालिका नगरपालिका वडानम्वर ५ पदमपुरका ५० वर्षीय शुक राम महतो आफ्नो खरको छानो हटाएर पक्की घर बनाउने आशामा थिए । छोराको विहे गर्ने उमेर पनि भएकाले अन्य आम्दानी नहुँदा आफ्नो अमूल्य जमिन विक्रि गरी सवै...
आश्विन–१५, २०७७ बिर्तामोड । प्रदेश नं. १ अन्र्तगत झापाको बुद्धशान्ति गाउँपालिकाले प्रदेश सरकारले गरेको निर्णयको उल्लङ्घन गर्दै सवारी साधन खरिद गरेको छ । प्रदेश सरकारले हलुका सवारी साधनमात्र खरिद गर्न अनुमति दिएको भए पनि गाउँपालिकाले लगभग ७० लाख रुपैयाँको गाडी...
आश्विन–१४,२०७७ काठमाडौं । देशभर कारोेना संक्रमितको संख्या घटिरहँदा काठमाडौंमा भने दैनिकजसो बढ्दै गएको छ । बुधबार देशभर १ हजार ५ सय ५९ जना संक्रमित थपिँदा उपत्यकामा मात्रै ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको तथ्यांकअनुसार काठमाडौंमा...
आश्विन–१४,२०७७ पाल्पा । पाल्पाका स्थानीय सरकारहरूले सेवा प्रवाहका लागि आवश्यक कानुन निर्माणमा विज्ञताको सकस भोगेका छन् । कानुन निर्माणसम्बन्धी आवश्यक तालिम र सहजीकरण नहुँदा जनप्रतिनिधि र कर्मचारीहरूले विज्ञता अभाव भोग्नु परेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्माण...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८