• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

जसले पर्यटक पर्खिरहेछन्

  • खवरदाता

जसले पर्यटक पर्खिरहेछन्

आश्विन–१६, २०७७

चितवन । विगत छ महिनादेखि बन्द रहेको देशकै तेश्रो पर्यटकिय गन्तव्य सौराहा खुलेको छ ।

बन्दभरि कसैको रोकतोक र डर त्रासबिना स्वतन्त्र रुपमा रहेका बन्यजन्तुहरु साँच्चैनै सुन्दर र मनमोहक छन् । वाघमारा मध्यवर्ति सामुदायिक वनमा रहेका यि बन्यजन्तुहरु पुरानै लयमा फर्कन चाहिरहेको जस्तो देखिन्छ ।

अहिले पर्यटक पर्खिएका यि आर्कषक बन्यजन्तुहरु हेर्नका लागि हात्ती सफारीनै पर्याप्त छ । बाँकी तस्विरमा………।

  • प्रकाशित मिति : असोज १६, २०७७, शुक्रवार ०२:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८