• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025
आश्विन शुक्ल पूर्णिमा : दसैँको अन्तिम दिन
  • रासस

बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा...

कोशी बराजमा पानीको बहाव नाघ्यो ५ लाख ३० हजार ९५ क्युसेक
  • खबरदाता

पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण कोशी बराजको पानीको बहाव उच्च भएको छ। आइतबार साँझ ६ बजे गरिएको मापनअनुसार पाँच लाख ३० हजार ९५ क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। पानीको बहाव उच्च...

भरतपुर विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसबाटै पठाइयो काठमाडौं
  • रासस

हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ। विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौं पठाइएको हो। शनिबार हवाई सेवा अवरूद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल...

बाढी–पहिरोले कुन सडकको अवस्था कस्तो छ ?
  • खबरदाता

वर्षा र पहिरोले विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएसँगै सवारीसाधन विभिन्न ठाउँमा ‘होल्ड’ गरिएका छन् । भक्तपुरको साँगास्थति झोलुंगे पुलनजिक झरेको पहिरोले आवत–जावत प्रभावति भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलनजिक पहिरो हटाइएसँगै...

पहिरोमा पुरिएर इलाममा १८ जनाको मृत्यु
  • खबरदाता

अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । हिजो र आज गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पहिरोमा परी घाइते...

नारायणगड- मुग्लिन सडक अझै खुलेन, चौध स्थानमा रोकिए सवारीसाधन
  • खबरदाता

पानी पर्न रोकिए पनि नारायणगड मुग्लिन सडक खुल्न सकेको छैन । उक्त सडक खण्डको तुइन खोला , काली खोलामा खसेको ढुंगा हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। यस्तै फिस्लिङ देखि उत्तर खण्डमा समेत पहिरो रहेको तथा ढुङ्गा खसी अबरोध रहेकोमा...

आज पनि देशभर वर्षा हुने
  • खबरदाता

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा ९मनसुनी वायुको० प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली...

आठवटा नदीमा जलसतह खतरा तहभन्दा माथि
  • खबरदाता

निरन्तरको वर्षाका कारण आज बिहान साढे ५ बजेसम्म आठवटा नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ । वाग्मती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला (सुनसरी), बिरिङ खोला (झापा)लगायत नदीको बहावले सतर्कता तह पार गरेको छ । १२ वटा नदीका विभिन्न...

सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
  • खबरदाता

पछिल्लो २४ घण्टादेखि देशका पूर्वी जिल्लाहरू सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आसपासका जिल्लाहरूमा पनि लगातार भारी वर्षा भइरहेको छ र यो क्रम भोलीसम्म निरन्तर रहने अनुमान गरिएको छ। विभागले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८