आफू बस्दै आएको जमिन चिरा पर्न थालेपछि मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन्। गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै स्थानीयमा पहिरोको त्रास बढेको हो। केही दिनअघिदेखिको लगातारको वर्षासँगै असोज ११ गते यता स्थानका बासिन्दामा चिन्दा बढ्दै गएको...
मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफादेखि...
म्याग्दी- पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएकी छैनन् । यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख गरेर जोडेको घर छाड्ने...
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक गुरुङ (मनाङे) नेपाली कांग्रेस प्रवेश गरेका छन् । मनाङे मंगलबार कांग्रेस संस्थापन इतर समूह प्रवेश गरेका हुन् । मनाङेलाई १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालले मनाङको संयोजकको जिम्मेवारी दिएका छन् ।
अविरल वर्षापछि गएको बाढीपहिरोको कारण चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्गमा आजदेखि आंशिक रुपमा गाडी चल्न थालेका छन्। बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै मंगलबार बिहानदेखि बीपी राजमार्गमा साना सवारी चल्न थालेका डिभिजन सडक कार्यालय...
काठमाडौं । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर २७ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । उक्त चार दिनको अवधिमा रेकर्ड भएका ५४२ घटनामा चारजना बेपत्ता भएका छन्...
ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए । पहिरोमा परी ढलेको घर मन्जु कुमारी...
बागलुङ- बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार ९असोज १२० दिउँसो देशभर आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै तथा कोसी, मधेस,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८