• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024
नारायणकाजीमाथि कारवाही माग्दै प्रदर्शन, कमानसिंहको हत्या गरेको आरोप

मंसिर २८,२०७७ काठमाडौं । नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएको विषय छानविन गर्न र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदबाट हटाउन आज काठमाडौंमा प्रदर्शन भएको छ । सो प्रदर्शनलाई ध्यानमा राखेर नेकपा स्थायी समितिको बैठक कमानसिंहलाई समवेदना प्रकट गरेर सकिएको छ ।...

खुल्यो मकामना केबलकार
  • संबाददाता

मंसिर २८, २०७७ चितवन । कोरोना भाइरसका कारण गएको चैत्र ८ गतेबाट बन्द भएको मनकामना केबलकार पुन संचालनमा आएको छ । लामो समयपछि केवलकार संचालनमा आउँदा यात्रुहरुको घुँइचो लागेको छ । केवलकार संचालकका अनुसार आज मध्यान्न सम्म २ हजार बढिले...

पत्रकार महासंघ चितवनले आफ्नो कल्याणकारी कोषमा १ करोड पुर्‍याउने
  • खबरदाता

मंसिर २७,२०७७ भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा १ करोड रुपैयासम्म पुर्याइने भएको छ । शनिबार सम्पन्न महासंघको साधारणसभामा बोल्दै अध्यक्ष राधेश्याम खतिवडाले कल्याणकारी कोषमा हालसम्म १० लाख रुपैया संकलन भएको र यसको परिचालका...

आफ्ना  स्वोर्गबासी बुबाको नाममा धिताल परिवारद्वारा अस्पताललाई सहयोग
  • खबरदाता

मंसिर २५,२०७७ गैंडाकोट । स्वर्गीय उपेन्द्र धितालका परिवारले आफ्ना बुवाको बार्षिक पुण्य तिथीका अवसरमा स्थानीय अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन। धिताल परिवारले गैंडाकोट नगरपालिका वडा नम्वर ११ मा रहेको नगर अस्पतालको इमर्जेन्सी कक्षका लागि बेड सहित स्वास्थ्य सामाग्री सहयोग...

सवारी दुर्घटनाबाट मृत्युहुनेहरु बढे
  • खवरदाता

मंसिर–२४, २०७७ चितवन । पूर्वी चितवनमा रहेका चारवटा नगरपालिकामा सवारी दुर्घटना ह्वातै बढेको छ । पूर्व पश्चिम राजमार्गले समेत छुने भएकाले यस क्षेत्रमा दुर्घटनाबाट मृत्यु बढ्न थालेपछि सुरक्षित सडक निर्माण देखि दुर्घटना न्यूनिकरणका लागि जनप्रतिनिधिको सक्रियता बढ्न थालेको छ ।...

चितवन राष्ट्रिय निकुञ्जभित्र अवैध गतिविधिमा संलग्न २४९ जना पक्राउ
  • खवरदाता

मंसिर–२४, २०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जले कानुन विपरितका कार्य गरेको भन्दै हालसम्म २४९ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को ५ महिनाको अवधिमा यति धेरै व्यक्तिहरु पक्राउ पर्नुमा अवैध गतिविधि बढ्दै गएको देखाएको छ । निकुञ्जका...

दुर्लभ एक सिँगे गैँडा जोगाउन चुनौती, अन्तिम गणनापछि १५७ गैँडा मरे
  • खवरदाता

मंसिर–२४, २०७७ चितवन । विश्वमै दुर्लभ एक सिँगे गैँडा जोगाउन चुनौति देखिएको छ । सन् २०१५ मा गैँडा गणना गर्दा नेपालभर ६४५ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ थिए । तर पछिल्लो समय गैँडा गणना त भएको छैन तर १५७...

आज तनहुँमा पुल उद्घाटन हुन्छ, अन्यत्र प्रदर्शनः कांग्रेस प्रवक्ता

यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिएको थियो । निर्माण सकिएको दुई वर्षसम्म पुल उद्घाटन भएको थिएन । मंसिर–१८, २०७७ नेपाली कांग्रेसले आज बिहीबार बिहान ११ बजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने बताएको...

प्रधानमन्त्री ओली पनि टिकटक खेल्न थाले
  • खबरदाता

मंसिर १५,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट खोलेका छन् । आइतबार खोलिएको उनको टिकटक एकाउन्ट संचालनमा समेत आइसकेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना तथा सन्देश प्रवाहका लागि प्रभावकारी माध्यम भएकाले टिकटक अकाउन्ट खोलिएको बताए । प्रधानमन्त्रीको ,केपी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८