• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

  • खबरदाता

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०निकट ‘जेनजी’ पुरुषोत्तम यादवले गुप्ताले आइतबार (माघ ४) राजीनामा दिएका जानकारी दिए ।

“मन्त्री र म सँगै छौँ । उहाँले हिजो राजीनामा दिनुभएको हो,” यादवले बाह्रखरीसित भने । गएको कात्तिक ९ गते गुप्ता मन्त्री बनेका थिए ।

सोमबार a9माघ ५a0 बिहान गुप्ताले बालेन्द्र शाह (बालेन)सँगै सिरहा पुगेर मधेस आन्दोलनका सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।

  • प्रकाशित मिति : माघ ५, २०८२, सोमवार १०:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८