नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष सर्वोच्च अदालत पुगेको छ । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वाच्च अदालत पुगेको हो । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको पूर्वमहान्यायाधीवक्ता खम्बबहादुर खातीले जानकारी...
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो। छलफल आयोगका कार्यवाहक प्रमुख...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र खाली राखेका छन् । रुकुम पूर्व र झापा क्षेत्र नम्बर ३ लाई ओलीले राजनीतिक बार्गेनिङको औजारका रूपमा सुरक्षित राखेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल...
राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबार (माघ ४) देखि सुरु हुँदै छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आइतबार बिहान ११ः००...
नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाटै उम्मेदवार बन्ने निर्णय गरेको छ। ओली २०४८ सालदेखि यही क्षेत्रबाट चुनाव जित्दै आएका छन्। २०६४ सालमा मात्रै उनी पराजित भएका...
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ । शुक्रबार बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँचजनाको नाम केन्द्रीय समितिमा...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। सुनील शर्माले गगन थापा नेतृत्वको पार्टीलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शनिबार (माघ ३) काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले निर्वाचन आयोगले मान्यता दिएको कांग्रेसको नयाँ...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि नयाँ बानेश्वरमा आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको हो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै...
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८